भारतीय तरकारी विषालु

काठमाडौं– सरकारले भारतबाट आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने पहिलेको निर्णयलाई स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ। ‘भारतीय दवावमा भएको यो कार्यलाई नेकपा (मसाल) ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ’ मसाल महामन्त्री मोहन विक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, … Continue reading भारतीय तरकारी विषालु